|

काठमाडौं : रंगकर्मी सरिता लामिछानेले नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन्।

उनले निर्वाचनका लागि आफूअध्यक्ष पदको दाबेदार भएको र सोही अनुसार उम्मेदवारी दिएको भन्दै आफूलाई सहयोग गर्नसमेत सबै चलचित्रकर्मीलाई अपिल गरेकी छिन्। 

संघको निर्वाचन चैत २३ गते हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.