|

काठमाडौ‌ं :  नेपाली कथानक चलचित्र ‘कालो बर्ष’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। 

निर्देशक लक्षु गौतमले निर्देशन गरेको ‘कालो बर्ष’ आगामी वैशाख १३ गतेबाट प्रदर्शनमा आउने जानकारी निर्माण पक्षले दिएको छ। चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ।

योगिराम फिलिम्सको प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्र प्रसाद पनेरु र राम खड्काको सयुक्त लगानीमा निर्माण गरिएको हो। सुवास देवकोटाको सम्पादन रहेको यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्टले चलचित्र वितरकको जिम्मा लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.