खेलकुद

उपाधि जिते दुईलाख दिने प्रदेश एक सरकारको घोषणा
SHARES

चैत ८, २०७५

    विराटनगर : विराटनगरको सहिद रंगशालामा आज हुने फानइल प्रतियोगितामा विजयी भए साफ महिला फुटबल च्याम्पियनसिप नेपाली टोलीलाई जनही २ लाख नगद दिने १ नम्बर प्रदेश सरकारले निर्णय गरेको छ।

    खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रदेश सरकारले उपाधि जिते जनही २ लाख र उपबिजेतामै सिमीत रहेपनि प्रोत्साहन स्वरुप जनही १ लाख रुपैयाँ नगद प्रदान गर्ने सरकारले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए। 

    नेपालमा पहिलो पटक भइरहेको अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताले प्रदेश–१ को मात्रै नभएर देशकै गौरव बढेको दाबी गर्दै प्रदेश सरकारले खेलाडीहरुको सम्मान तथा हौसला बढाउन शुक्रबार यस्तो निर्णय गरेको सुवेदीको भनाइ छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]