|

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राखेर २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ। काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म गरिएको प्रदर्शनमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि सहभागी भएका थिए।

सोलिडारिटी फर डा. केसी एलाएन्सले गरेको कार्यक्रममा चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएममा चिकित्सा शिक्षा पढ्ने विद्यार्थी, विवेकशील नेपाली दलका कार्यकर्ताहरु पनि सहभागी थिए। 

हेर्नुस् फोटोहरु: 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.