खेलकुद

दिल्लीको पहिलो खेलको प्लेइङ ११ मा परेनन् सन्दीप
SHARES

चैत १०, २०७५

    इन्डियन प्रिमियर लिग आइपिएल १२ औँ संस्करणमा नेपाली खेलाडी रहेको दिल्ली क्यापिटल्सको  पहिलो खेख शुरु भएको छ। मुम्बइ इन्डियनसँग बनखाडे स्टेडियममा शुरु भएको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने प्लेइङ ११ परेका छैनन। 
    दिल्लीको प्लेइङ ११ मा तीन विदेशी खेलाडी रहेका छन। जसमा सन्दीप परेका छैनन। 

    आइपिएलको ११ औँ संस्करणमा पनि सन्दीप सुरुवाती खेलमा प्लेइङ ११ मा परेका थिएनन।

    हेर्नुहोस् दिल्लीको प्लेइङ ११ को सूचीः

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]