|

इन्डियन प्रिमियर लिग आइपिएल १२ औँ संस्करणमा नेपाली खेलाडी रहेको दिल्ली क्यापिटल्सको  पहिलो खेख शुरु भएको छ। मुम्बइ इन्डियनसँग बनखाडे स्टेडियममा शुरु भएको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने प्लेइङ ११ परेका छैनन। 
दिल्लीको प्लेइङ ११ मा तीन विदेशी खेलाडी रहेका छन। जसमा सन्दीप परेका छैनन। 

आइपिएलको ११ औँ संस्करणमा पनि सन्दीप सुरुवाती खेलमा प्लेइङ ११ मा परेका थिएनन।

हेर्नुहोस् दिल्लीको प्लेइङ ११ को सूचीः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.