|

काठमाडौं : नेपाल सरकारको लामो प्रयासपछि मलेसिया जाने कामदारका लागि लाग्दै आएको स्वास्थ्य परीक्षणको सिन्डिकेट तोडिएको छ। लामो समयदेखि बिचौलियाको चलखेलामा रहेको मलेसियाको स्वास्थ्य परीक्षण संस्था पारदर्शी र प्रतिष्पर्धाबाट छनोट हुने भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई मलेसिया सरकारल पठाएको नयाँ मापदण्डसँगै मलेसियाको रोजगारीका लागि गरिँदै आएको स्वास्थ्य परीक्षणमा सीमित संस्थाको एकाधिकार तोडिने भएको समाचार कारोबार दैनिकमा छ।

अब मलेसिया जान पारदर्शी र प्रतिष्पर्धात्मक प्रणाली लागू गरिने मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.