समाज

मिनिबस त्रिशुलीमा खस्यो, तीनजना घाइते
SHARES

चैत ११, २०७५

    चितवन :  ना ५ ख ३६८२ नम्बरको मिनिबस त्रिशुलीमा खस्दा तीनजना घाइते भएका छन।

    सोमबार राति साढे १० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभीरबाट उक्त मिनिबस त्रिशुलीमा खस्दा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

    घाइते हुनेमा बसका चालक, सहचालक र अर्को बसका सहचालक रहेको प्रहरीले जानकारी दिएको छ।

    घाइतेहरूको उद्दार गरेर भरतपुरतर्फ ल्याउँदै गरेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]