फिचर

हावाहुरीले उडायो बारा र पर्सावासीको प्राणपखेरुसँगै घरबार, फोटो
SHARES

चैत १८, २०७५

    जनकपुरधाम : आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा जनधनको ठूलो क्षति गरेको छ। 

    साँझ ७ बजे गएको हावाहुरीले अहिलेसम्म ३१ जनाको मृत्यु र सयौं घाइते भएका छन्े। घरको छानो, पर्खाल, विद्युतको पोलमा क्षति पुर्‍याएको छ। बारासँग भारतीय सिमाना जोडिएको सुवर्ण गाउँपालिका र फेटा गाउँपालिकामा व्यापक क्षति भएको स्थानीय पत्रकार विनोदकुमार महतोले जानकारी दिए।

गोविन्द महतो

जनकपुरका पत्रकार महतो थाहाखबरका धनुषा संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]