मनोरञ्जन

भीमफेदी गाइज र एलिसा राईकाे 'पीपीरी पीपीरी'
SHARES

चैत १९, २०७५

    काठमाडौं : भीमफेदी गाइज र एलिसा राईको फिचर रहेको  ‘पीपीरी पीपीरी’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

    लक्ष्मण बस्नेतको शब्द र  मोहन मगरको संगीत रहेको गीतमा गायक राजेश पायल राई र अनुपम राईको स्वर रहेको छ। रोशन बान्तवाको संगीत संयोजन रहेको पीपीरी पीपीरीको अडियोलाइ एम आर क्रियसनले ल्याएको हो।  

    भीमफेदी गाइजको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेद्र शर्माको क्यामेरा र पवन सुसलिंगको सम्पादन रहेको छ।


     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]