|

काठमाडौं : भीमफेदी गाइज र एलिसा राईको फिचर रहेको  ‘पीपीरी पीपीरी’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

लक्ष्मण बस्नेतको शब्द र  मोहन मगरको संगीत रहेको गीतमा गायक राजेश पायल राई र अनुपम राईको स्वर रहेको छ। रोशन बान्तवाको संगीत संयोजन रहेको पीपीरी पीपीरीको अडियोलाइ एम आर क्रियसनले ल्याएको हो।  

भीमफेदी गाइजको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेद्र शर्माको क्यामेरा र पवन सुसलिंगको सम्पादन रहेको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.