| (Friday, 29 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : मौसम बदली भएर उपत्यकाका केही ठाउँमा अहिले हल्का पानी परिरहेको छ। उपत्यकामा दिउँसो मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहान पानी पर्दा पशुपति क्षेत्र यस्तो देखियो–
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।