|

काठमाडौं : लोकदोहोरी गायक प्रकाश सपूतले नयाँ दोहोरी ब्याटल–२ लिएर आएका छन्। नेपाली सांगितीक क्षेत्रमा स्थापित सपूतको यसअघि पनि दोहोरी ब्याटल सफलता पाएका थिए। उनी अहिले ब्याटल–२ लिएर आएका हुन् । 

ब्याटलमा-२ मा सपूतको शब्द तथा संगीत पनि आफ्नै रहेको छ। गीतमा स्वर पनि सफूतको नै रहेको छ। महिला स्वरमा भने प्रिती आलेको रहेको छ। पारीवारीरिक सम्बन्धमा हुने मतभेदको विषयवस्तुलाई व्यंगयात्मक रूपमा समेटेर उक्त व्याटल तयार पारिएको छ।  

एरेन्ज तथा ब्याक ग्राउन्ड स्कोर श्यामस्वेत रसालीले गरेको उक्त व्याटल नेपाली युवापुस्तालाई लक्षित गरेर तयार पारीएको सपुतले जानकारी दिए। 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.