मनोरञ्जन

सपूतको दोहोरी ब्याटल-२ बजारमा (भिडियो)
SHARES

चैत २३, २०७५

    काठमाडौं : लोकदोहोरी गायक प्रकाश सपूतले नयाँ दोहोरी ब्याटल–२ लिएर आएका छन्। नेपाली सांगितीक क्षेत्रमा स्थापित सपूतको यसअघि पनि दोहोरी ब्याटल सफलता पाएका थिए। उनी अहिले ब्याटल–२ लिएर आएका हुन् । 

    ब्याटलमा-२ मा सपूतको शब्द तथा संगीत पनि आफ्नै रहेको छ। गीतमा स्वर पनि सफूतको नै रहेको छ। महिला स्वरमा भने प्रिती आलेको रहेको छ। पारीवारीरिक सम्बन्धमा हुने मतभेदको विषयवस्तुलाई व्यंगयात्मक रूपमा समेटेर उक्त व्याटल तयार पारिएको छ।  

    एरेन्ज तथा ब्याक ग्राउन्ड स्कोर श्यामस्वेत रसालीले गरेको उक्त व्याटल नेपाली युवापुस्तालाई लक्षित गरेर तयार पारीएको सपुतले जानकारी दिए। 

    भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]