|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले १५ उद्याेगी तथा व्यवसायीलाई पनि राष्ट्रिय पदकबाट विभूषित गरेकी छन्। आइतबार राष्ट्रपति निवासमा विशेष कार्यक्रम गरी  विभिन्न क्षेत्रमा याेगदान पुर्‍याएका व्यक्तिलाई विभूषित गरिएकाे हाे।

आर्थिक, व्यवसायिक तथा सहकारीसँग सम्बन्धित व्यक्तिहरू मात्रै १५ जनालाई उक्त मानपदवीबाट विभूषित गरिएकाे हाे। नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, प्रभु बैंकका सिइओ अशाेक शेरचन, सहकारी अगुवा केशव बडाल, हरिभक्त शर्मालगायत व्यवसायी तथा उद्योगी विभिन्न राष्ट्रिय पदकबाट विभूषित भएका हुन्।

कसलाई कुन पदक ?  

सुप्रवल जनसेवा श्री तृतीय: 
सहकारी अगुवा केशव बडाल   

उद्याेगी 

राजेन्द्र मल्ल

हरिभक्त शर्मा

हेमराज ढकाल

देवीप्रकाश भट्टचन

मीनबहादुर गुरुङ

लोकमान्य गोल्छा

प्रवल जनसेवा श्री चतुर्थ 

अशाेक शेरचन

अभिषेकविक्रम शाह

मीना ढकाल

निरु पुलामी

अमरमान शाक्य

अमरमान जोशी

दीपककुमार कर्मचार्य

यादवप्रसाद पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.