|

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षण अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गरेकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार चीन भ्रमणमा जाने कार्यक्रम छ।

चीन भ्रमणमा जानुअघि भण्डारी सोमबार शिक्षण अस्पताल पुगेर पेटको इन्डोस्कोपी गरिएको अस्पतालका निर्देशक प्राडा प्रेम खड्काले बताए।

निर्देशक प्राडा खड्काले भने, 'उहाँ ठूलो समस्या भएर आउनु भएको हैन साधारण चेकअपको लागि आउनुभएको हो, हामीले चेकअप गराएर पठायौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.