|

 

काठमाडौं : सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीले तामझामका साथ ७० औँ स्थापना दिवस मनाएकोो छ। 

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा नेकपाका नेता कार्यकर्ता भेला भएर भव्य रूपमा स्थापना दिवस मनाएका हुन। स्थापना दिवस मनाउन प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, सचिवालयका सदस्य, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, संघीय र प्रदेश सरकारहरूका मन्त्री, सांसदलगायतको ठूलो संख्यामा उपस्थिति थियो। 

कार्यक्रमलाई नेकपालका अध्यक्षद्वय ओली र प्रचण्डले सम्बोधन गरेका थिए। 

कार्यक्रममा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकताको जिल्ला कमिटीको नेतृत्वको घोषणा गरिएको थियो। 

पढ्नुहोस् सम्बन्धित समाचारः

फोटोमा हेर्नुहोस् नेकपाको ७०औँ स्थापना दिवसः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.