काठमाडौं : विभिन्न जिल्लबाट आएका मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ।
७५० ग्राम नयाँ कार्यालय स्थापना ४४२ कार्यालय स्तरोन्नतिका लागि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको समाचार नयाँ पत्रिका दैनिकमा छ।
प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदशीका अनुसार तत्कालका लागि २२ हजार ४१८ दरबन्दी आवश्यक रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।