समाज

काठमाडौंमा भूकम्पको धक्का
SHARES

बैशाख ११, २०७६

    काठमाडौं : उपत्यका लगायतका विभिन्न जिल्लामा भूकम्पको धक्का महशुस गरिएकाे छ। 

    भूकम्प मापन केन्द्रले ६:२९ बजे धादिङ केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएकाे जनाएकाे छ। काठमाडौ आसपासका क्षेत्रमा भूकम्प गएपछि उपत्यकावासी आतंकित बनेका थिए।

    बिहानै उपत्यकामा भूकम्पको धक्का महशुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए। त्यसकाे दश मिनेटपछि फेरि भूकम्प गएकाे राष्ट्रिय आपतकालीन केन्द्रले जनाएको छ। 

    २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र बिन्दु बनाएर शक्तिशाली भूकम्प गएको थियो। त्यस समय करिब १० हजारले ज्यान गुमाएका थिए। त्यस यता भूकम्पका पराकम्प निरन्तर गइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]