|

काठमाडौं :  रामकृष्ण श्रेष्ठ र जेनी खालिङको स्वर रहेको 'रसिलो त्यो मायाको बोलीमा' बोलको आधुनिक गीत सार्वजनिक भएको छ। लोक बेसमा आधारित उक्त गीतमा दीपक शर्माको संगीत भरेका छन् भने  डिपी परिश्रमीको शब्द रहेको छ।

प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत समन अधिकारीले निर्देशन गरेका छन्। गीतमा नायिका अनु शाह र नायक नरेन खड्काले अभिनय देख्न सकिन्छ ओएसआर डिजिटलमार्फत युट्युबमा भिडियो सार्वजनिक गीतमा मायाका पारखीहरुले स्वर्गबाट झरेकी अप्सराको बयान सुन्न पाउनेछन्।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.