मनोरञ्जन

अनुको प्रेममा नरेन, भिडियो
SHARES

बैशाख २२, २०७६

    काठमाडौं :  रामकृष्ण श्रेष्ठ र जेनी खालिङको स्वर रहेको 'रसिलो त्यो मायाको बोलीमा' बोलको आधुनिक गीत सार्वजनिक भएको छ। लोक बेसमा आधारित उक्त गीतमा दीपक शर्माको संगीत भरेका छन् भने  डिपी परिश्रमीको शब्द रहेको छ।

    प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत समन अधिकारीले निर्देशन गरेका छन्। गीतमा नायिका अनु शाह र नायक नरेन खड्काले अभिनय देख्न सकिन्छ ओएसआर डिजिटलमार्फत युट्युबमा भिडियो सार्वजनिक गीतमा मायाका पारखीहरुले स्वर्गबाट झरेकी अप्सराको बयान सुन्न पाउनेछन्।

    भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]