मनोरञ्जन

रामचन्द्र र अनिताको स्वरमा देउडा गीत 'तम्राइ रुपले' (भिडियो)
SHARES

बैशाख २२, २०७६

    काठमाडौं : रामचन्द्र काफ्ले र अनिता चलाउनेको स्वरमा रहेको देउडा गीत ‘म त पग्ल्याँ तम्राइ रुपले’ सार्वजनिक भएको छ। विनोद बाजुरालीको संगीत रहेको गीत डिबी खड्काले लेखेका हुन्।

    म्युजिक भिडियोको निर्देशन शंकर विसीले गरेका हुन्।

    यसअघि खड्का, बाजुरालीलगायतको ‘हुन्यावाली जीवनसाथी’, ‘सुदूरको चेलो’ जस्ता देउडा गीत सार्वजनिक भइसकेका छन।

    भिडियोमा विसीकासाथै अञ्जली अधिकारी, रिना थापा, करिष्मा ढकाल र आरुषी मगरको अभिनय रहेको छ।

    भिडियोमा दुर्गा पौडेलको सिनामाटोग्राफी रहेको छ।

    मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत अनिता चलाउनेले प्रस्तुत गरेकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]