मनोरञ्जन

दिलिप रायमाझी भेटिए जुनासँग [भिडियो ]
SHARES

बैशाख २३, २०७६

    काठमाडौं :  गायिका मेलिना राई र  विश्व नेपालीको युगल स्वरमा रहेको गीत  'वैशाख नि बित्यो असार नि बित्यो' सार्वजनिक भएको छ। मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सगीत र  फणिन्द्र राईको सगीत संयोजन रहेको गीतमा विकाश दाहालको सम्पादन रहेको छ। कुनै बेलाका चर्चित नायक दिलिप रायमाझीको अभिनय देख्न सकिन्छ। उनलाई जुना सुन्दास साथ दिएकी छन।

    गीतलाई निर्देशक युवराज वाइबाले निर्देशन गरेका हुन। भिडियोलाई गोत्र इन्टरटेन्टमेन्टको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

    भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]