|

काठमाडौं : 'लेख्या माया पाइएन, देख्या माया चाहिएन' बोलको गीत सार्वजनिक भएको छ। गायक नारायण थापाको प्रस्तुति रहेको सार्वजनिक गीतमा बसन्त सापकोटाको संगीत, राजेन्द्र थापाको शब्द सुन्न सकिन्छ।

गीतमा अञ्जली अधिकारी, कमल सिं र एञ्जिला कार्कीको अभिनय रहेको छ। आभुषण इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको यस भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ भने प्रकाश धितालको निर्देशन रहेको छ।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.