मनोरञ्जन

'लेख्या माया पाइएन, देख्या माया चाहिएन' सार्वजनिक, भिडियो
SHARES

बैशाख २६, २०७६

    काठमाडौं : 'लेख्या माया पाइएन, देख्या माया चाहिएन' बोलको गीत सार्वजनिक भएको छ। गायक नारायण थापाको प्रस्तुति रहेको सार्वजनिक गीतमा बसन्त सापकोटाको संगीत, राजेन्द्र थापाको शब्द सुन्न सकिन्छ।

    गीतमा अञ्जली अधिकारी, कमल सिं र एञ्जिला कार्कीको अभिनय रहेको छ। आभुषण इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको यस भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ भने प्रकाश धितालको निर्देशन रहेको छ।

    भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]