समाज

एक घरी केरामा फल्यो पाँचसय ७५ कोसा
SHARES

बैशाख ३१, २०७६

    म्याग्दी : म्याग्दीको बेनी नगरपालिका –२ खवरा स्थित कृषक सोवित सापकोटाले लगाएको केराकव एक घारीमा पाँचसय ७५ कोसा फलेको छ।

    म्यादीमा केरा खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि कृषकहरुले बाँझो जमिनमा केरा खेति लगाउन थालेका छन्।

    थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि कृषकहरुको आम्दानीको स्रोत केरा बनेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]