काठमाडौं : गायक राज सिग्देलको स्वरमा रहेको अर्को गजल 'डोली पठाउला' सार्वजनिक भएको छ। सार्वजनिक गजलमा कोरियामा रहेर पनि नेपाली सुगम संगीतमा संगीत दिँदै आएका डिआर अटुको संगीत रहेको छ।
गजलमा डीआर न्यौपाने सूर्यको शब्द सुन्न सकिन्छ। गजललाई लिम्दुमी क्रियसनले बजार व्यवस्थापन गरेको हो। आफ्नी प्रेमीलाई प्रेमको उपहारको रूपमा डोली पठाँउनको लागि राज निकै हतारिएका छन्। राजु कार्कीको एरेन्ज तथा चन्द्र चौधरीको मिक्सिङ रहेको छ भने दिपेन्द्र भटटराईको भिडियो सम्पादन रहेको छ।
भिडियो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।