|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणबाट स्वदेश फर्किएका छन्। 

एक साता लामो यी दुई देशको भ्रमणबाट प्रधानमन्त्री ओली बुधबार सँँझ स्वदेश फर्किएका हुन। उनी एक नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बैशाख २६ गते भियतनाम र त्यहाँबाट ३० गते कम्बोडियाको औपचारिक भ्रमणमा गएका थिए। 

कम्बोडियाबाट बुधबार सँझ स्वदेश फर्किएका प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादललगायत मन्त्री, सांसद र सरकारका उच्च अधिकारीले स्वागत गरेका थिए। 

पढ्नुहोस् समाचारः

गाडीबाट बाहिर निस्किँदै प्रधानमन्त्री र स्वागत गर्न गएर विशिष्ट व्यक्तिहरू

प्रधानमन्त्री ओली

सेनाको टुकडीबाट सलामी ग्रहण गर्दै प्रधानमन्त्री

स्वागत ग्रहण गर्दै प्रधानमन्त्री ओली

विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजन गरिएको पत्रकार सम्म‍ेलनमा प्रधानमन्त्री

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री

पत्रकार सम्मेलनमा उपस्थित व्यक्तित्वहरू

पत्रकार सम्मेलनमा प्रधानमन्त्री र उपप्रधानमन्त्री ईश्वर पोखरेल

प्रधानमन्त्रीको स्वदेश फिर्तीमा आयोजन गरिएको पत्रकार सम्मेलनको तस्बिर लिँदै एक पत्रकार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.