फिचर : फोटो फिचर

रातो मच्छिन्द्रनाथ : लगनखेलको खरिबोट परिक्रमा (फोटो)
SHARES

जेठ २, २०७६

    ललितपुर : सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा जारी छ। रातो मच्छिन्द्रनाथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राखिन्छ। पाटनमा रहेका वेला विभिन्न जात्रा पर्व चल्छ। बुधबार रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको खरिबोटमा परिक्रमा गराउँदा यस्तो देखियो–

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]