|

ललितपुर : सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा जारी छ। रातो मच्छिन्द्रनाथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राखिन्छ। पाटनमा रहेका वेला विभिन्न जात्रा पर्व चल्छ। बुधबार रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको खरिबोटमा परिक्रमा गराउँदा यस्तो देखियो–

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.