समाज : सुरक्षा/अपराध

दहमा डुबेर महिलाको मृत्यु
SHARES

जेठ २, २०७६

    चितवन  ः चितवनको माडीमा डुवेर एक महिलाको मृत्यु भएको छ। पिकनीक खान गएकी माडी नगरपालिका–५ का ३५ वर्षीया सुमित्रा दराईको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

    स्थानिय रानी दहमा पौडी खेल्न जाँदा बुधवार डुवेर उनको मृत्यु भएको जनाईएको छ। सुमित्राको शव बुधवार साझँ भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]