|

चितवन  ः चितवनको माडीमा डुवेर एक महिलाको मृत्यु भएको छ। पिकनीक खान गएकी माडी नगरपालिका–५ का ३५ वर्षीया सुमित्रा दराईको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

स्थानिय रानी दहमा पौडी खेल्न जाँदा बुधवार डुवेर उनको मृत्यु भएको जनाईएको छ। सुमित्राको शव बुधवार साझँ भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.