|

गुल्मी : मुसीकोट नगरपालिकामा भएको ट्रयाक्टर दुर्घटनामा चालकको मुत्यु भएको छ।

मृत्यु हुनेमा गुल्मी दरबार गाउँपालिका २५ वर्षीय मीनबहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार राति वडा नम्बर ७ ढल्केमा लु २ च ७६६५ नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाले जानकारी दिए। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.