समाज : सुरक्षा/अपराध

ढुंगे अड्डाबाट १५ केजी चरेससहित तीन जना पक्राऊ
SHARES

जेठ ८, २०७६

    काठमाडौं : काठमाडौंको ढुंगे अड्डाबाट १५ केजी चरेससहित तीन जना पक्राऊ परेका छन्। महानगरीय प्रहरी परिसर टेकुको टोलीले मोटरसाइकलमा  राखिएको १५ केजी चरेससहित तीन जनलाई पक्राऊ गरेको हो। 

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका दिनेश कार्की,सुनिता तिमिल्सिना, विश्वास थापा रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी  गाराए। बोगटीकै नेतृत्वमा बुधवार पक्राऊ गरिएको हो। ढुंगे अड्डा कलंकीबाट थप छानबिन भइरहेको जानकारी गराइएको छ। 

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुचि राख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]