समाज

सशस्त्रका ६५ जना सई बने इन्सपेक्टर (नामावलीसहित)
SHARES

File Photo
जेठ ९, २०७६

    काठमाडौं : सशस्त्र प्रहरीका ६५ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) हरू शसस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टरमा)मा बढुवाका लागि सिफारिस भएका छन्। सशस्त्र प्रहरी सेवा, साधारण समुह, साधारण उपसमुह तर्फ रिक्त सशस्त्र निरीक्षक पदमा सिफारिस गरिएको सशस्त्र प्रहरी बल हलचोकले जनाएको छ।

    बढुवा उपर कसैको चित्त नबुझ्ने ७ दिनभित्र बढुवा उपर उजुरी गर्न सकिने सशस्त्र प्रहरी कार्यालय हलचाेकले जनाएकाे छ। 

    हेर्नुहाेस नामावली 

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]