|

कैलाश : मकवानपुरको कैलाश गाउँपालिकामा चट्याङ लागेर एक जना वृद्धाले ज्यान गुमाएकी छिन्। 

बुधबार साँझ परेको चट्याङले लागेर मकवानपुरको कैलाश गाउँपालिका – २ बैकुण्ठमा चट्याङ लागेर ६५ वर्षीया साइलीमाया घलानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, चट्याङ लागेर  साेही ठाउँका २ जना घाइते भएका छन्। घाइते हुनेमा ३९ वर्षीया बिनामाया मोक्तान र ७० वर्षीया डोल्मा बल रहेको प्रहरीले जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.