|

हेटौंडा : प्रदेश ३ को प्रदेशसभा बैठकमा सांसदहरु हाजिर गर्दै हिँड्ने गरेका छन्। बिहीबार प्रदेशसभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफल पछि प्रदेश सभाको वैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले जवाफ दिएका थिए।

विधेयकको सिद्धान्त र प्राथमिकताको विषयमा प्रश्न गर्ने अधिकांश सांसदहरु नै बैठकमा देखिएनन्। प्रतिपक्ष मात्रै नभई सत्ता पक्षका पनि अधिकांश सांसदहरु प्रदेश सभाको वैठकमा पुरा समय बस्दैनन्। सांसदहरु हस्ताक्षर गरेर हिड्ने गरेका हुन्।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.