|

काठमाडौै : अर्थमन्त्री डा. युवराज खतिवडाले मुलको आर्थिक अवस्था सुधारोन्मुख रहेको बताएका छन्। खतिवडाले तीव्र गतिमा आर्थिक विकास गर्ने गरी काम भइरहेको जानकारी गराएका छन्। सोमबार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उनले यस्तो बताएका हन्। 

अर्थमन्त्रीले प्रस्तुत गरेको विवरण अनुसार व्यापा घाटा, शोधानान्तर अवस्था लगायतको सूचांक नकरात्मक देखिए पनि आर्थिक वृद्धि, प्रतिव्यक्ति आय र राष्ट्रिय बचतका क्षेत्रमा सुधार देखिएको छ। 

अर्थमन्त्री डा. खतिवडाले २२ वटा प्रमुख आर्थिक सर्वेक्षणका बुँदालाई संसदमा प्रस्तुत गरेका थिए । जसमा १८ वटा आर्थिक सूचांक छन्।

प्रमुख आर्थिक सर्वेक्षणका बुँदा :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.