समाज

होटलमा युवकको शव भटियाे
SHARES

जेठ १३, २०७६

    धनगढी : धनगढीको एक होटलमा एक युवकको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका ५ का २१ वर्षीय आदर्श भट्टको शव धनगढीको एउटा होटलमा फेला परेका हो।

    धनगढीे बसपार्कस्थित श्रीपाल होटेलमा नग्न अवस्थामा शव भेटिएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक वकिलवहादुर सिंहले बताए। ‘जेठ १० गते देखि भट्टसहित अन्य चार जना होटेलमै बसिरहेको थिए’ प्रारम्भिक अनुसन्धान भएको भन्दै प्रहरी निरीक्षक सिंहले भने, ‘आज वाहिरबाट ढोका वन्द गरेको अवस्थामा उनको शव भेटिएको हो।’

    मृतक भट्टसँगै होटेलमा बसेका धनगढी ४ का ३५ वर्षीय एसपाल मल्ल र २६ वर्षीय प्रकाश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य एकजना फरार रहेको र खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ। भट्टको मृत्युको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]