नीतिका कुरा

गर्भमै तय हुन्छन् यी पाँच कुरा
SHARES

lifealth.com
जेठ २९, २०७६

    आयु, कर्म, धन, विद्या र मरण यी पाँचै कुराको तय आमाको गर्भमा रहँदै भइसकेको हुन्छ भन्छन्, चाणक्य।

    धन मित्र, स्त्री, पृथ्वी यी सबै धेरैपटक प्राप्त हुन्छन् तर मनुष्य शरीर बारम्बार पाइँदैन।

    मानव शरीर अनित्य छ। कतिखेर कहाँ पुगेर जीवन टुंगिन्छ, कसैलाई थाहा हुँदैन। आज रहेको धनसम्पत्ति र मानसम्मान पनि सँधै रहिरहँदैन। त्यसैले मृत्यु नजिक छ भन्ने सम्झेर राम्रा काम गर्नुपर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]