|

मध्य भियतनामको खान्ह होआ प्रान्तमा तालिमका क्रममा शुक्रबार एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ।

दुर्घटनामा दुई जना विमान चालकको मृत्यु भएको भियतनामी समाचार समितिले जानकारी दिएको छ। क्याम लाम जिल्लाको सुओई तान क्षेत्रमा भएको विमान दुर्घटनापछि आगलागी भएको सेनाले जनाएको छ।

एक विमान चालकको घटनास्थलमा मृत्यु भएको र अन्य दुईमध्ये एकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.