|

काठमाडौं : गायक उत्तम थापा मगर ‘सात समुन्द्र पारी’ गीतको म्युजिक भिडियो लिएर आएका छन्।

मगरकै शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोमा दावा शेर्पा र अप्सना प्रधानले अभिनय गरेका छन्।

शम्भु मोक्तानले छायांकन गरेको भिडियोको निर्देशन बिक्की पुलामीले गरेका छन्। सम्पादन भने फराज अर्पनले गरेका हुन्।

गीतको छायांकन अमेरिकाका विभिन्न स्थानमा गरिएको गायक मगरले जानकारी दिए।

‘सात समुन्द्र पारी’ भिडियो मकै हाउस इन्टरटेनमेन्ट एन्ड प्रोडक्सनले युट्युबमा सार्वजनिक गरेको हो।

हेर्नुहोस् भिडियो–

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.