राजनीति

सरकारले फिर्ता लियो गुठी विधेयक (भिडियो)
SHARES

फाइल फोटो
असार ३, २०७६

    काठमाडौं : सरकारले संसदमा दर्ता गरेको गुठी सम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७६ फिर्तालिएको छ।

     भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उक्त विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन्।

    गुठी विधेयकलाई लिएर संसददेखि सडकसम्म व्यापक विरोध भएको थियो। काठमाडौं उपत्यकाका नेवार समुदायले सडकमा उत्रिएर उक्त विधेयकको विरोध गर्दै आएका थिए।

    पढ्नुहोस् विज्ञप्तिः

    भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]