निन्दित कर्म गरिसकेपछि पश्चाताप गर्नेलाई जस्तो बुद्धि खुल्छ त्यस्तै यदि पहिले नै हुने भए कसलाई समृद्धि हुने थिएन र!
धार्मिक कथा सुन्ने समयमा, श्मसानमा पुगेका वेला, बिरामी हुँदा जुन बुद्धि उत्पन्न हुन्छ, त्यो सदा रहिरहे को मुक्त नहोला?
चाणक्य भन्छन्, जो व्यक्ति निश्चितलाई छाडेर अनिश्चितको पछाडि दौडिन्छ, त्यसको निश्चितको पनि नाश हुन्छ। अनिश्चित नष्ट हुने त छँदैछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।