समाज

लोकसेवाले मध्यरातमा २५१ अधिकृतको नाम निकाल्यो (नामावलीसहित)
SHARES

असार ५, २०७६

    काठमाडौं :  लोकसेवा आयोगले न्याय सेवा तर्फका दुई सय ५१ जना  अधिकृतको अन्तिम नामावली प्रकाशन गरेको छ।

    आयोगले बिहीबार मध्यरातमा सरकारी वकील र न्याय सेवा तर्फका अधिकृतको अन्तिम नामावली प्रकाशन गरेको हो। नामावली अनुसार एक नम्बरमा खुला तर्फबाट सरिना रेग्मीको नाम छ। त्यस्तै दोस्रो नम्बरमा खुला तर्फबाटै नवीनकुमार यादव छन्।

    आयोगका अनुसार   नेपाल न्याय सेवा, न्याय, काननु सरकारी वकील र सो सरहका पदमा २०७६ साल असार ४ को निर्णय अनुसार नामावली प्रकाशन गरिएको जनाएको छ। 

    हेर्नुहोस् को–को परे 

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]