|

जनकपुरधाम :  अन्तराष्ट्रिय योग दिवस जनकपुरमा पनि मनाइएको छ।  पतञ्जली योग पीठले जनकपुरमा योग दिवसको अवसरमा कार्यक्रम गरेको छ।

जानकी मन्दlरमा आयोजित योग दिवसको अवसरमा नेपाल सरकारका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवद, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउतलगायतका मन्त्रीहरु समेत योग गरेका छन्।

साथै भारतबाट आएका योग साधकहरु विभिन्न खालका योगकला देखाएका थिए। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.