| (Friday, 29 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
सिन्धुली : हरिहरपुरगढी गाउँपालिका जुटपानीस्थित खानेपानीको समस्या भएको छ। नजिकको धारामा पानी सुकेपछि घर चलाउन दैनिक दिनको तीन चार पटक पानी ओसार्ने बाध्यता भएको छ।
पानीको समस्या भएपछि एकै पटक दुई गाग्रीमा खानेपानी बोक्दै जुटपानीकी सम्झना राई।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।