|

काठमाडौं : समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्वन गरेको छ।

लाटभियामा भएको 'फ्रि तिब्बत'सम्बन्धी कार्यक्रममा पार्टीलाई जानकारी नगराई भाग लिएको प्रकरणमा यादवलाई ६ महिनाका लागि निलम्वन गरिएको पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

यादवलाई यसअघि सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभएकोले पार्टी केन्द्रीय समिति बैठकले निलम्वन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.