|

काठमाडौं : नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा माओवादीले अाह्‍वान गरेको बन्दको आंशिक प्रभाव काठमाडौंमा परेको छ। सडकमा सार्वजनिक सवारी कम मात्रामा चलेका छन्। निजी सवारी पनि निकै कम चलेका छन्। तर अघिल्ला बन्दजस्तो ठप्प जस्तो स्थिति छैन। केही सार्वजनिक सवारी, सानो संख्यामा निजी गाडी चलेका छन्। मोटरसाइकल यात्रीहरु भने सडकमा बाक्लै भेटिन्छ।यी फोटोहरु काठमाडौंको विभिन्न ठाँउमा बिहान ९ देखि १० बजेभित्र लिइएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.