राजनीति

प्रधानमन्त्रीका सल्लाहकारले कसलाई भने छौँडा?
SHARES

असार २२, २०७६

    काठमाडौं : सरकारको कार्यशैलीप्रति आलोचना भइरहेका बेला प्रधानमन्त्रीका प्रमुख  राजनीतिक सल्लाहकार विष्णु रिमालले निकै आक्रामक ट्वीट गरेका छन्। 

    सामाजिक सञ्जाल ट्वीटरमार्फत रिमालले लेखेका छन्, ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन्,  यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका?’

     

    सरकारको कार्यशैलीमा चौतर्फी हमला भएको छ। सरकारले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण रोकेकोमा आफ्नै नेताहरुको असन्तुष्टि छ। त्यस्तै गुठी विधेयकलयातका विवादास्पद विधेयकले गर्दा सरकारलाई अप्ठेरो पर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]