|

काठमाडौं : सरकारको कार्यशैलीप्रति आलोचना भइरहेका बेला प्रधानमन्त्रीका प्रमुख  राजनीतिक सल्लाहकार विष्णु रिमालले निकै आक्रामक ट्वीट गरेका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमार्फत रिमालले लेखेका छन्, ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन्,  यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका?’

 

सरकारको कार्यशैलीमा चौतर्फी हमला भएको छ। सरकारले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण रोकेकोमा आफ्नै नेताहरुको असन्तुष्टि छ। त्यस्तै गुठी विधेयकलयातका विवादास्पद विधेयकले गर्दा सरकारलाई अप्ठेरो पर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.