|

विश्वकप क्रिकेट २०१९ को पहिलो सेमिफाइनल खेल सुरु भएको छ।

भर्खरै जारी सेमिफाइनल खेलमा भारत र न्युजिल्यान्ड भिडरहेका छन्। न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरिरहेको छ।

इंग्ल्यान्डको म्यानचेस्टर स्टेडियममा खेल भइरहेको छ।

विश्वकपको दोस्रो सेमिफाइनल खेल अष्ट्रेलियाविरुद्ध आयोजक इंग्ल्यान्डको हुनेछ।

न्युजिल्यान्डको टिमः केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, हेनरी निकोलस, रोस टेलर, टोम लाथम, टम जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेन्ट बोल्ट, माट हेनरी र लोकी फर्गुसन।

भारतीय टिमः विराट कोहली (कप्तान), रोहित शर्मा, युजवेन्द्र चहल, महेन्द्रसिंह धोनी, केएल राहुल, जसप्रित बुमराह, रिषभ पन्त, रविन्द्र जडेजा, दिनेश कार्तिक, भुवनेश्वर कुमार र हार्दिक पाण्ड्या।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.