अर्थ

घरेलु उद्योग दर्ताबाट हुम्लामा ३२ लाख राजस्व
SHARES

असार २५, २०७६

    हुम्ला : घरेलु तथा साना उद्योग कार्यालय  हुम्लाले चालू आर्थिक वर्षमा उल्लेख रूपमा राजस्व संकलन गरेको छ। कार्यालयले घरेलु तथा साना उद्योग र व्यवसाय दर्ताबाट यस आर्थिक वर्ष ३२ लाख बराबरको राजस्व संकलन भएको  छ। यो गत वर्षको तुुलनामा ६० प्रतिशतले बढी हो ।

    शासकीय संरचना तीन तहमा  गएसँगै हुम्लामा साना तथा घरेलु उद्योग दर्ताको अनुपात निकै बढेको छ। असार १५ गतेसम्म जिल्लाका सातवटै गाउँपालिकामा एक हजार ७५८ व्यवसाय तथा फर्म दर्ता भएको उद्योग अधिकृत शम्भुप्रसाद उपाध्ययले जानकारी दिए । सबैभन्दा बढी कृषि, जडिबुटीसम्बन्धी फर्म दर्ता भएको उनले जानकारी दिए। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]