काठमाडौं : राजधानीका सडक व्यवस्थित हुन नसक्दा यात्रुले निकै सास्ती भोग्नु गरेको छ।
पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ। राजधानीका सडकमा रहेका खाल्डाखुल्डी नपुरिँदा वर्षामा पानीको दह जम्ने गरेको छ। पानीको पोखरीले यात्रुलाई बस चढ्न समेत मुस्किल हुने गरेको छ। सडकको दूरावस्थाले घाम लाग्दा अध्याधिक धुलो उड्ने गर्छ।
पानी परेपछि उपत्यकाका सडक
तपाईंको ईमेल गोप्य राखिनेछ ।