|

कालिकोट : कर्णाली राजमार्गको शुभकालिका–१ को दैखोला र गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अबरुद्ध भएको छ। बुधबार रातिदेखिको भारी वर्षापछि बिहान १० बजेतिर आएको पहिरोले राजमार्ग अबरुद्ध भएको हो।

अबरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ। यद्यपि अहिले पनि वर्षा भइरहेका कारणले केही समस्या आएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.