समाज

कर्णाली राजमार्ग अवरुद्ध
SHARES

असार २६, २०७६

    कालिकोट : कर्णाली राजमार्गको शुभकालिका–१ को दैखोला र गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अबरुद्ध भएको छ। बुधबार रातिदेखिको भारी वर्षापछि बिहान १० बजेतिर आएको पहिरोले राजमार्ग अबरुद्ध भएको हो।

    अबरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ। यद्यपि अहिले पनि वर्षा भइरहेका कारणले केही समस्या आएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]