काठमाडौं : जापान रोजगारीका लागि भाषा परीक्षा आउँदो असोजमा सञ्चालन हुने भएको छ।
रोजगारीका लागि खुलाइएका १४ क्षेत्रमध्ये पहिलो चरणमा केयरभिगर कामदार लैजाने जापानको तयारी गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। भाषा परीक्षापछि सीप परीक्षण गरिन्छ। भाषा परीक्षाका लागि जापान फाउन्डेसनले परीक्षा सञ्चालन गर्नेछ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार असोजमा परीक्षा सञ्चालन गर्ने तयारी भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।