छापा

जापान रोजगारी : असोजमा भाषा र सीप परीक्षा
SHARES

असार २७, २०७६

    काठमाडौं : जापान रोजगारीका लागि भाषा परीक्षा आउँदो असोजमा सञ्चालन हुने भएको छ।

    रोजगारीका लागि खुलाइएका १४ क्षेत्रमध्ये पहिलो चरणमा केयरभिगर कामदार लैजाने जापानको तयारी गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। भाषा परीक्षापछि सीप परीक्षण गरिन्छ। भाषा परीक्षाका लागि जापान फाउन्डेसनले परीक्षा सञ्चालन गर्नेछ।

    श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार असोजमा परीक्षा सञ्चालन गर्ने तयारी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]