|

काठमाडौं : लगातारको वर्षापछि रामेछापमा एउटा गोठ भत्किँदा एक वृद्धाको मृत्यु भएको छ। एक महिला घाइते भएकी छन्। रामेछाप नगरपालिका-५ परमटारमा

पानीले गोठ भत्किँदा ७० वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको र ४५ वर्षीय असली सुनुवार घाइते भएकी जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। घटनास्थलमा अहिले पनि पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.