समाज

बाढीमा थुनिएकी गर्भवतीलाई डोजरमा राखेर उद्धार
SHARES

असार २७, २०७६

    मकवानपुर : अविरलको वर्षा र बाढीले देशभर जनजीवन प्रभावित भएको छ। त्रिभुवन राजपथको भीमफेदी-१ बाघझोरामा डोजरमा राखेर एक गर्भवतीलाई भलबाढीबाट सुरक्षित स्थानमा लगिएको छ।

    दुई/तीनदेखिको अविरल वर्षाले देशका विभिन्न ठाउँमा बाढीपहिरोका साथै सडक अवरुद्ध बनेका छन्। अझै केही दिन वर्षा हुने भन्दै मौसम विमागले सचेत रहनसमेत आग्रह गरेको छ। बाढीपहिरोका कारण देशभर आठजनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]